धौलागिरिमा ज्यान गुमाएका पाँच रसियन पर्वतारोहीको शव ११ दिनपछि संकलन
काठमाडौँ । धौलागिरि (प्रथम) आरोहणका क्रममा असोज २० गते रातिदेखि सर्म्पकविहीन भएका पाँच जना रसियन आरोहीहरूको शव संकलन गरिएको छ । उनीहरू सम्पर्कविहीन भएको ११ औँ दिन बुधबार अल्टिच्यूटको हेलिकोप्टरद्वारा...