बलि चढाउन ल्याएको राँगोले मान्छे लखेटेपछि गोली हानी मारियो
काठमाडौँ । काठमाडौँको माकलवारिमा बलि चढाउन ल्याएको राँगोले मान्छेलाई लखेटेपछि गोली हानेर मारिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार सो राँगोलाई दुई राउन्ड गोली प्रहार गरिएको...