क्षयरोगबाट लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु
सुर्खेत । क्षयरोगबाट लोपोन्मुख राउटे समुदायका २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको छ । उनको क्षयरोगबाट मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले जानकारी दिए । बिसीका अनुसार मृतक शाहीले...