राष्ट्रिय भलिबलको महिलातर्फ पुलिस र एभरेस्ट क्लब फाइनलमा
काठमाडौँ । आठौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ नेपाल पुलिस क्लब र एभरेस्ट क्लब फाइनलमा पुगेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज बिहान भएको...