रास्वपाका मकवानपुर संयोजक काँग्रेस प्रवेश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुरका संस्थापक संयोजक राजकुमार न्यौपाने नेपाली काँग्रेस प्रवेश गरेका छन्। नेपाली काँग्रेसको ७८ औँ स्थापना दिवसका सन्दर्भमा मकवानपुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले रास्वपा...