विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई ५ हजार जरिवाना आदेश
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले नेपाल खुला विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष राजकुमार पोखरेललाई पाँच हजार जरिवानाको आदेश गरेको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली र...