बिपी स्वास्थ्य प्रतिष्ठानका पूर्व उपकुलपति राजकुमार रौनियारको निधन
सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको आज (मंगलबार) बिहान निधन भएको छ । सुनसरीको दुहबी नगरपालिका–५ स्थायी घर भएका ५६ वर्षीय रौनियार केही महिनादेखि...