सचिव श्रेष्ठ कर्णाली प्रदेशमा पदस्थापन
काठमाडौँ । नवनियुक्त सचिव राजकुमार श्रेष्ठलाई कर्णाली प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेका श्रेष्ठलाई रिक्त कर्णाली प्रदेशमा पदस्थापन गरेको हो ।...