२ बजे मन्त्रिपरिषद् बैठक बस्दै, राजदुत नियुक्ति हुन सक्ने
काठमाडौँ । मन्त्रिपरिषद् नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बोलाएको जनाइएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बुझिएको...