राष्ट्रपति पौडेलले गरे तीन देशमा राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गरेका हुन् । जसअनुसार सुधीर भट्टराई फ्रान्स,...