१२ फाल्गुन २०७९, शुक्रबार
२४ सै घण्टा सेवा दिने गरी संयन्त्र निर्माण गर्न परराष्ट्र मन्त्रीको निर्देशन
काठमाडौँ । परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार...