३ देशका राजदूतले बुझाए राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन देशका राजदूतहरूले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । मङ्गलवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरूको बुझाएको राष्ट्रपति...