नेपाली उत्पादन चीन निर्यातमा सघाउने राजदूत हाेउको आश्वासन
काठमाडौँ । नेपालका लागि चीनका राजदूत हाेउ यान्छीले नेपाली उत्पादन चीन निर्यातमा सघाउने आश्वासन दिएकी छन् । श्रव्य दृश्यका माध्यमबाट आज पत्रकार सम्मेलन गर्दै उनले नेपाली पक्षले भूमि बन्दरगाहबाट चीनतर्फ...