प्रधानसेनापति प्रभुराम शर्मा र युएईका राजदूतबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्मा र युएईका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मासँग भेट गर्न राजदूत सईद सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए । भेटवार्ताका...