जिम्मेवारी दिने र विश्वास गर्नेलाई पछुतो हुने काम गरेको छैन -निवर्तमान राजदूत पौडेल
काठमाडौँ । चीनका लागि निवर्तमान नेपाली राजदूत लीलामणि पौडेलले आफ्नो कार्यकाल महत्त्वपूर्ण र ऐतिहासिक बनेको बताउँदै पदमा रहँदा पछुतो गर्ने काम नगरेको बताएका छन् । कार्यकाल केही महिना बाँकी छँदै...