भारतीय राष्ट्रपतिलाई राजदूत शर्माले बुझाए ओहदाको प्रमाणपत्र
काठमाडौँ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई नेपाली राजदूत शंकर शर्माले ओहदाको प्रमाणपत्र बुझाएका छन् । भारतको राष्ट्रपति भवनमा राजदूत शर्माले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । उक्त कार्यक्रममा नेपाली नियोगको उपप्रमुख...