पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा धिताल नियुक्ति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रीता धिताललाई इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार धिताललाई आवासीय राजदूतमा नियुक्त गरेका हुन्...