परराष्ट्रमन्त्री आरजु राणासँग भारतीय राजदूतले गरे भेट
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् । मंगलबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग भेट गरेको मन्त्रालयले जनाएको छ...