आयोगले दियो आयुक्त पाठक र न्यौपानेविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक र क्याम्पस सञ्चालक लम्बोदरकुमार न्यौपानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतले पाठक र न्यौपानेलाई भ्रष्टाचार उद्योगमा दोषी...