राजनीतिक नेतृत्व, निजामती सेवा, प्रशासन सुधार आयोग र जनता
१५ औं निजामती सेवा दिवस मनाइरहँदा सरकारी सेवाको क्रममा विभिन्न कोपभाजनमा परी शहीद हुने काजी भीम मल्ल, सुब्बा कृष्णलाल अधिकारी(मकै खेतीका लेखक), सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निजामती सेवा, अन्य...