राजनीतिक परिवर्तन भएपनि आर्थिक रूपान्तरण भएन : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, राजनीतिक परिवर्तन भएपनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण हुन नसकेको दोहोर्याएका छन् । समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको...