राजनीतिले धेरै विश्वास गुमायो, अव समाजले सम्मान गर्ने स्थिति छैन : प्रदीप पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन्। सोमबार बुढानीलकण्ठ नगरपालिकास्थित विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर...