नेता होसियार ! राजनीतिमा असल संस्कारको सङ्केत तलबाट देखिँदै छ
वैशाख महिनाको तेस्रो हप्ताको शुरुमै दिमागमा उद्भ्रम र दुबिधा उत्पन्न भयो । अप्रासङ्गिक विषयले नियमित यान्त्रिक प्रकृतिको दिन चर्यामा खलबल ल्याउने गरी दिमागमा तरङ्ग उत्पन्न भयो । स्थानीय तहको निर्वाचन...