‘कानून पालनामा राजनीतिक दल आफैँ निर्देशित हुनुपर्छ’
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल सबैभन्दा बढी जनताप्रति उत्तरदायी हुने भएकाले संविधान र कानून पालनामा आफैँ निर्देशित हुन जरुरी रहेको बताएका छन् । निर्वाचन पर्यवेक्षक समिति...