‘प्रचण्ड’ सरकारले ल्याएको बजेट अक्षरशः पालना गर्न माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ल्याएको बजेट अक्षरशः पालना गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने...