सेवाग्राहीसँग घुस लिएको अभियोगमा पुनर्निर्माण प्राधिकरणका सव–इन्जिनियर बिरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव-इन्जिनियर राजन पासवान बिरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको...