उपमहानगरपालिकामा हाजिर नहुन प्रमुख प्रशासकीय अधिकृत भारतीलाई मेयरको चेतावनी
काठमाडौँ । मधेश प्रदेशको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएका सह-सचिव वीरेन्द्र देव भारतीलाई अदालतको निर्णयको अवहेलना हुने गरी हाजिर नगर्न चेतावनी दिएका छन्। उपमहानगरपालिकाका मेयर...