राजन भट्टराईले भने-समाजवादीहरू विभाजित हुँदा पराजित शक्तिले शिर उठाए
काठमाडौँ । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले समाजवादीहरू एक हुन नसक्दा प्राप्त उपलब्धिहरू खतरामा परेको औँल्याएका छन्। उनले एकता भइरहेका समाजवादीहरू पनि विभाजित हुँदा हिजो परास्त भएका शक्तिहरूले...