कर्मचारी अभावले भन्सार कार्यालयमा काम गर्न समस्या
कुनौली (सप्तरी) । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित राजविराज भन्सार कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्य सम्पादन गर्न समस्या भएको छ । उक्त कार्यालयमा नायव सुब्बा आठ तथा कार्यालय सहयोगी...