सरकारसँग हौसिएको निजी क्षेत्र, तर किन छैन अर्थतन्त्र सुध्रिनेमा आशावादी ?
आफूले बर्षौंदेखि माग गरिरहेका कानुनी सुधार सरकारले अध्यादेशमार्फत एकै कदममा गरिदिएपछि निजी क्षेत्र हौसिएको र सरकारको प्रशंसामा जुटेको छ । यति बेला बैंकहरुमा प्रशस्त पैसा छ, ब्याजदर न्यून छ ।...