हाकिम समात्ने अख्तियारका हाकिमकै सरुवा !
काठमाडौँ । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखलगायत तीन जना उपसचिवस्तरका कार्यालय प्रमुखलाई पक्राउ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख सहसचिव डा.भीष्मकुमार भूसालको नै सरुवा भएको छ । आयोगका...