२१ वर्षीय युवकविरुद्ध विभागले दायर गर्यो २६ लाखको मुद्दा
काठमाडौँ । अमेरिकी डलर चीनतर्फ तस्करीको गर्न लागेको आरोपमा पक्राउ परेका रसुवाका २१ वर्ष युवा नुर्पु तामाङविरुद्ध २६ लाख ८३ हजारको राजश्व चुहावटको मुद्दा दायर भएको छ। राजश्व अनुसन्धान विभागले...