२३ कार्तिक २०८१, शुक्रबार
राजश्व चुहावट रोकथाममा कडा कदम: सरकारद्वारा उच्चस्तरीय अनुगमन संयन्त्र र विशेष निगरानी केन्द्र स्थापना
राजश्व चुहावट नियन्त्रणमा कडा कदम चालेको सरकारले दुई उच्चस्तरीय अनुगमन समिति तथा एक विशेष निगरानी केन्द्र स्थापना गरेको छ। उच्च पदस्थ कर्मचारीहरूको बैठकले राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी रणनीति र समन्वयात्मक...