राजस्व चुहावट, छली, ठगी, तस्करी विरुद्ध सरकार निर्ममतापूर्वक अघि बढ्छ : गृह मन्त्री लामिछाने
पर्सा । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मलतापूर्वक अघि बढ्ने बताएका छन् । गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज...