राजश्वतर्फ अधिकृत पदमा बढुवाका लागि ३३ जनाको नाम सिफारिस (नामावलीसहित)
काठमाडौँ । नेपाल प्रशासन सेवा राजश्व समूहतर्फ राज पत्रांकित तृतीय श्रेणी अधिकृत पदमा बढुवाका लागि ३३ जनाको नाम सिफारिस भएको छ । मङ्गलवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता र कार्यसम्पादन...