राजसंस्था पुनर्स्थापना समितिको संयोजकमा पुन: सुवेदी
काठमाडौँ। राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित समितिका संयोजकमा पुन: नवराज सुवेदी तोकिएका छन् । सुवेदीलाई मंगलबारबाट पुन: संयोजकको रुपमा जिम्मेवारी तोकिएको समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिएका छन् । यसअघि...