आइपिएल : लखनउलाई पराजित गर्दै राजस्थान दोस्रो स्थानमा उक्लियो
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा लखनउ सुपर जाइन्ट्सलाई २४ रनले पराजित गर्दै राजस्थान रोयल्स दोस्रो स्थानमा उक्लिएको छ । १७९ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा...