राजश्व चुहावट गर्ने गुप्तालाई पौने २६ करोडको मुद्दा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा बीरगञ्ज उप–महानगरपालिका वडा नं।१० का रजनीश कुमार गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ । रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रालिका सञ्चालक...