नेपाल–भारत भन्सार वार्ता: अवैध व्यापार र राजस्व चुहावट नियन्त्रणमा नयाँ आशा कि पुरानै औपचारिकता ?
काठमाडौँ । नेपाल र भारतबीच वैदेशिक व्यापार सहजीकरण र भन्सार प्रशासनमा समन्वय गर्न दुई देशका महानिर्देशकस्तरीय अधिकारीहरूबीच काठमाडौँमा वार्ता सुरु भएको छ। यो वार्ताले अवैध व्यापार र राजस्व चुहावट नियन्त्रणमा...