चालू खर्च धान्ने अवस्थामा आइपुग्यो आन्तरिक स्रोत
काठमाडौँ । आन्तरिक स्रोतले नै चालू खर्च धान्ने अवस्थामा आइपुगेको छ । चालू खर्चअन्तर्गत कर्मचारीको तलब भत्तालगायतका प्रशासनिक खर्च पर्दछन् । महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्व संकलन ८ खर्ब नजिक...