‘राजस्व सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ स्वीकृत
सुदूरपश्चिम । प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ स्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभा नियमावलीबमोजिम उक्त अध्यादेश पारित गरियोस्...