राजस्व सङ्कलन ५५ वर्षयताकै खराब स्थितिमा (पुर्णपाठ)
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ५५ वर्षपछि यसवर्षको राजस्व सङ्कलनको वृद्धिदर अघिल्लो वर्ष भन्दा निकै कमजोर भएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले आर्थिक वर्ष २०२४-०२५...