गत साउनदेखि पुस मसान्तसम्म आयातबाट ४ अर्ब ३३ करोड राजस्व, निर्यात शून्य
रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेबाट चार अर्ब ३३ करोडबढी राजस्व सङ्कलन हुँदा निर्यात शून्य भएको छ । यो चालु आर्थिक वर्षअन्तर्गत गत साउनदेखि पुस मसान्तसम्म रसुवागढी नाकाबाट आयात भएका...