कृषि विकास बैंकको अध्यक्षमा पूर्व राजस्व सचिव पुडासैनी चयन
काठमाडौँ । कृषि विकास बैंकको अध्यक्षमा पूर्व राजस्व सचिव रामशरण पुडासैनी चयन भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो । यसअघि अर्थ मन्त्रालयले...