राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी
काठमाडौँ । राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी परेको छ । चैत १५ गते शुक्रबार काठमाडौँको प्रदर्शनको क्रममा भएको हुलदंगाको क्षतिको ५ करोड ४९ हजार ४२१...