राजावादी आन्दोलनका घाइतेहरूलाई भेट्न गृहमन्त्री लेखक अस्पताल जाँदै
काठमाडौँ । राजावादी आन्दोलनका घाइतेहरूलाई भेट्न गृहमन्त्री रमेश लेखक अहिले केहीबेरमा अस्पताल जाँदै छन् । बानेश्वरको सिभिल हस्पिटलबाट घाइतेहरूको अवस्थाबारे बुझ्न सुरु गर्ने उनको सचिवालयले जनाएको छ । चैत १५...