राजावादी प्रदर्शनका नाममा सम्पत्ति लुटपाटप्रति चेम्बरले जनायो आपत्ति
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले राजावादी प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चार गृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति आपत्ति जनाएको छ । काठमाडौँका बानेश्वर, तीनकुने,...