त्रिवि उपकुलपति बरालले दिए राजीनामा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् । राजीनामा स्वीकृत भने भएको छैन।उनी...