गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै नयाँ बानेश्वरमा मसाल जुलुस प्रदर्शन (फोटो फिचर)
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौँमा मसाल जुलुश प्रदर्शन गरेको छ । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने...