स्वास्थ्य मन्त्रीद्वारा राजीनामा
काठमाडौँ । जनता समाजवादी पार्टीका तर्फबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी निर्मला लिम्बूले राजीनामा दिएकी छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत् उनले राजीनामा घोषणा गरेकी हुन्। जसपाको प्रदेश समितिको बैठकले मुख्यमन्त्री...